एमाले महासचिवमा शंकर पोखरेल विजयी



नेकपा (एमाले)को महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन्। उनी १२२८ मत ल्याउँदै महासचिव निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी ९९९ मत ल्याएका छन्।

प्रकाशित मिति : २०८२ पुष ३ गते बिहिवार