सकियो एसईई, अन्तिम दिन विद्यार्थीहरूको मुस्कान [फोटोफिचर]



२०८१ चैत ७ गतेबाट सुरू भएकाे माध्यमिक शिक्षा परीक्षा एसईई शुक्रबार समाप्त भएकाे छ । आज अन्तिम दिन ऐच्छिक द्वितियसँगै एसईई परीक्षा सकिएकाे हाे ।

प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार