फ्लोरा एक्सपो : थरिथरिका फूलहरूको सुन्दरता [फाेटाेफिचर]



काठमाडौंको भृकृटीमण्डपमा शुक्रबारबाट सुरु भएको २६औं फ्लोरा एक्स्पो २०८१ मा विभिन्न प्रकारका रंगीन र मनमोहक फूलहरू प्रदर्शनीमा राखिएको छ। यो एक्स्पो फूलप्रेमीहरूका लागि एक महत्वपूर्ण अवसर बनेको छ, जहाँ पर्यटक र स्थानीयहरूलाई थरिथरिका फूलहरूको अवलोकन गर्ने मौका मिलिरहेको छ।

प्रकाशित मिति : २०८१ चैत्र १ गते शनिवार