काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा चिनीको अभाव देखिएको छ । सरकारले गत २१ गतेबाट सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा वितरणका लागि राखेको चिनी दुई दिनमै सकिएपछि चिनीको अभाव भएको हो । सुपथ मूल्य पसलमा चिनी छैन भन्ने बोर्ड झुण्ड्याइएको छ ।
प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार





