नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको युएईले खराब सुरूआत गरेको छ।
सुरूआती ६ ओभरमा युएईले आफ्ना महत्वपूर्ण ४ विकेट गुमाएर ८ रन मात्र बनाएको छ।
छैठौं ओभरको पहिलो बलमा सोमपाल कामीले आशिफ खानलाई विकेटकिपर आशिफ शेखबाट क्याचआउट गराएसँगै नेपालाई चौथो सफलता दिलाए।
प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते आइतवार





