प्रथम मेयर कप खुल्ला बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता आजदेखि



ललितपुर । प्रथम मेयर कप खुल्ला बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता आज देखि सुरु हुने भएको छ । चुनीदेवी तेक्वान्डो डोजाङ्गको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा बागमती प्रदेशभित्रका ३०० भन्दा बढी डोजाङ्गहरुको सभागीता रहने चुनीदेवी तेक्वान्डो डोजाङ्गका प्रमुख शिवहरी बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार