काठमाडौं । साउदी अरबको फरक फरक ६ वटा कम्पनीमा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ । राम्रो तलब सुबिधा सहित साउदी अरबको फरक फरक ६ वटा कम्पनीमा नेपाली महिला तथा पुरुष ठूलो संख्यामा नेपाली श्रमिकको माग आएको छ ।
साउदी अरबको उक्त कम्पनीमा मासिक तलब ५३ हजार देखी २ लाख ८ हजारसम्म हुने साथै OT को पनि सुविधा रहको छ । सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।
हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

कसमस नेपाल ह्युमन रिसोर्स प्रा.ली., लाजिम्पाट काठमाडौं नेपाल
Phon. 01- 4445793, 4445794
प्रकाशित मिति : २०७९ माघ १४ गते शनिवार






