Chemtronics मलेसियाबाट नेपाली श्रमिकको माग, बेसिक तलब १५०० रिंगेट



Chemtronics मलेसियाबाट नेपाली श्रमिकको माग, बेसिक तलब १५०० रिंगेट

काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ । मलेसियाको राम्रो मानिने chemtronics sdn bhd कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक बेसिक तलब १५ सय रिंगेट तथा अलाउन्स साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ । वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

Sharon Manpower Services Pvt. Ltd., Maha rajgunj Kathmandu Nepal

Phon. 01- 4370922, 01- 4370457

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रवार