INTRETECH MALAYSIA कम्पनीमा ठूलो संख्यामा नेपालीको माग (सम्पर्क नम्बर सहित)



INTRETECH MALAYSIA कम्पनीमा ठूलो संख्यामा नेपालीको माग (सम्पर्क नम्बर सहित)

काठमाडौं : मलेसियाको राम्रो कम्पनी INTRETECH (MALAYSIA) SDN BHD कम्पनीमा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ ।

मलेसियाको राम्रो कम्पनी INTRETECH (MALAYSIA) SDN BHD र TC PAC कम्पनीमा जम्मा ७६ जना नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीमा बेसिक मासिक तलब १५ सय रिंगेटका साथै OT को पनि सुविधा रहको छ । भने अन्तर्वार्ता यहि पुस १४ गते हुनेछ ।

सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।
हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

NICE OVERSEAS PVT. LTD. Dhobighat 3 Lalitpur Nepal

Phon. 01-5435529, 5423629, 9851193062, 9749800678

प्रकाशित मिति : २०७९ पुष ७ गते बिहिवार