मलेसियाको NEW PLAS PLASTIC मा नेपालीको माग (इच्छुकले Click गरेर डिमाण्ड हेरौं)
मलेसियाको NEW PLAS PLASTIC मा नेपालीको माग (इच्छुकले Click गरेर डिमाण्ड हेरौं)
काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।
मलेसियाको राम्रो मानिने New Plas Plastic Industries Sdn Bhd कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।
मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब ४२,८४० साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।
वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।
हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

Seven Seas Intercontinental Service Pvt. Ltd.
Maheshwari Kathmandu. Phon. 01-5107440, 9801650007





