मलेसियाको राम्रो ओभर टाइम चल्ने कम्पनिमा २५६ जनाको माग (जानेले Click गरेर डिमाण्ड हेरौ)



मलेसियाको राम्रो ओभर टाइम चल्ने कम्पनिमा २५६ जनाको माग (जानेले Click गरेर डिमाण्ड हेरौ)

काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।मलेसियाको राम्रो मानिने felda plantation management Sdn BhD कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब ४४,७७५ साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

Khoji Recruitment Services Pvt. Ltd.
+97715555792, 01-5555896

info@khojinepal.com.np

License No: 902/067/68

प्रकाशित मिति : २०७९ पुष १ गते शुक्रवार