नवलपुर १ मा काँग्रेसका डा. काेईराला निर्वाचित
नवलपुर १ मा नेपाली कांग्रेसका नेता डा शशांक कोइराला निर्वाचित भएका छन । अन्तिम मत परिणाम अनुसार काेइरालाले २७१२६ मत प्राप्त गरेका छन् ।
त्यसै गरि नेकपा एमालेका कृष्ण पाैडेलले २५ हजार ४४ र राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गाैतमले २३ हजार ३ सय १ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार





