युएईको ५ तारे होटेलमा नेपाली सेक्युरिटी गार्डको माग, तलब ७५ हजार (इच्छुकले कमेन्ट गरौं)



युएईको ५ तारे होटेलमा नेपाली सेक्युरिटी गार्डको माग, तलब ७५ हजार (इच्छुकले कमेन्ट गरौं)

दुबईको ५ तारे होटलमा नेपाली सेक्युरिटी गार्डहरुको ठुलो संख्यामा माग आएको छ । युएईको SOFITEL HOTEL र DUBAI JUMEIRAH BEACH मा Duty गर्नु पर्नेछ गरि A D N H GENERAL SECURITY GUARD SERVICES LLC कम्पनीमा नेपाली सेक्युरिटी गार्डको माग आएको हो ।

युएईको उक्त कम्पनीमा खाना बस्न फ्री रहेको छ भने नेपाली सेक्युरिटी गार्डलाई मासिक तलब ७५ हजार हुने बताइएको छ ।274230 (LT)

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार