काठमाडौं । नेपाल प्रहरीले दुई हजार ५९८ जना प्रहरी जवानहरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले उनीहरूको आवश्यकताअनुसार सरुवा गरिएको जनाएको छ ।
साथै सरूवा भएका प्रहरी जवानहरूले २०७९ वैशाख महिनादेखिको तलबभत्तासमेत सरुवा भएकै दरबन्दीबाट पाउने छन् ।
को कहाँ पदस्थापन भए ? हेर्नुहोस सूचीः
प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार





