यी हुन् सहायक हवल्दारमा बढुवा भएका नेपाल प्रहरीका ३२८७ सिपाही [नामावली सहित]



प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको दोस्रो सूची सार्वजनिक गरेको छ ।

बढुवा समितिको शुक्रबार बसेको बैठकले बढुवा हुने १४५६७ सिपाहीमध्ये ३२८७ जनालाई बढुवा सिफारिस गरेको हो । समितिले बिहीवारमात्रै १७५२ जना सिपाहीलाई सहायक हवल्दारमा बढुवा सिफारिस गरेको थियो ।

हेर्नुहोस बढुवा सूचीः

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार