गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका ६ जनाको हवाई उद्धार भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका अनुसार नेपाली सेनाले पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरेको हो ।
प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको बताएका छन् ।
प्रकाशित मिति : २०८३ असोज २५ गते आइतवार












