बागमतीका प्रदेश प्रमुख देवकोटाले एमालेका थापालाई मुख्यमन्त्री नियुक्त गर्दै, शपथ पनि आजै



हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमालेका संसदीय दलका नेता किरण थापा मगरलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रक्रिया अघि बढाएका छन् ।

प्रदेश प्रमुखको कार्यालयले थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने र शपथ ग्रहण गराउने कार्यक्रम समेत तय गरेको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ४ गते बिहिवार