पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ



नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर, कटुन्जेस्थित घरमा सुतिरहेका उनलाई प्रहरीले नै उठाएर साथमा लगेको हो ।

प्रकाशित मिति : २०८२ चैत्र १४ गते शनिवार