झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन [फोटोफिचर]



प्रतिनिधि सभाको मध्यावधि निर्वाचनमा झापा–५ मा उम्मेदवारी दिएका रास्वपाका बरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्री बालेन शाहल चरणबद्ध खुल्न थालेका छन्।

मंगलबार उम्मेदवारको मनोनयन दर्ता गरेका उनी बुधबारदेखि निर्वाचन क्षेत्रका जनतासँग संवाद र साक्षात्कारमा जुटेका छन्।

उनी मनोनयन दर्ता गर्न जाने क्रममा दमकमा अहिलेसम्मकै सबैभन्दा ठूलो मानव सागरको उपस्थिति रहेको थियो। बुधबारदेखि बालबालिकासहित ज्येष्ठ नागरिक र युवासम्मले बालेनलाई भेट गरिरहेका छन्।

प्रकाशित मिति : २०८२ माघ ८ गते बुधवार