प्रदर्शनकारीलाई बालेनको अपिलः देश हाम्रो हातमा आइसक्यो, घर फर्कनुस्



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन जी प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गरेका छन् ।

उनले सामाजिक सञ्जालबाट जेन-जी प्रदर्शनकारीहरूलाई अपिल गर्दै भनेका छन्, प्लिज, जेन-जी, देश तपाईंहरूकै हातमा हो । तपाईंहरूले नै बनाउने हो ।’

उनले अगाडि थपे, ‘अब जति क्षति हुन्छ, तपाईं हाम्रो हुने हो । अब घर फर्कनुस् ।’

प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार