काठमाडौं । नेकपा एसकी केन्द्रीय सदस्य समेत रहेकी नेत्री रामकुमारी झाँकी शिक्षकहरुमाथि खनिएकी छिन् । शनिबार सामाजिक संजालमा एक स्टाटस लेख्दै झाँक्रीले शिक्षक आन्दोलनलाई रमिताको संज्ञा दिएकी छिन् । उनी भन्छिन् ‘अब चाहि शिक्षकहरूको रमिता बढी भयो’

प्रकाशित मिति : २०८२ बैशाख ६ गते शनिवार





