बालेनको प्रश्नः मेरो माया लाग्छ?



balen

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘मेरो माया लाग्छ’ भनेर फेसबूक स्टाटस लेखेका छन्। उनले शनिबार (आज) राति १० बजेपछि ‘मेरो माया लाग्छ’ भनेर स्टाटस लेखेका हुन्।

उनले कुन सन्दर्भमा लेखेका हुन्, ठ्याक्कै बुझ्न सकिँदैन। तर, शाहले मुख्यत: राति नै यस्ता स्टाटस लेख्ने गर्छन्। यसका कारण उनको आलोचना समेत हुने गरेको छ।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शनिवार