काठमाडौँ । रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज आइतबार चौँथोपटक म्याद थपका लागि लामिछानेलाई अदालत लगिएको थियो।
लामिछानेलाई हिरासतमै राखेर थप अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले थप २५ दिनको म्याद माग गरेको गरेको थियो। आलामिछानेको म्याद थपबारेको बहस न्यायाधीश नवराज दाहालको इजलासमा भएको थियो।
प्रकाशित मिति : २०८१ कार्तिक २५ गते आइतवार





