काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ ।
अदालतले कार्तिक १५ गतेदेखि लागूहुनेगरि १० दिनको म्याद थपेको हो । सहकारीको बचत रकम अपचलनको अनुसन्धानका लागि प्रहरी र सरकारी वकिलले २५ दिनको म्याद माग गरेको थियो। तर अदालतले १० दिनको मात्रै दिएको हो।
प्रकाशित मिति : २०८१ कार्तिक २० गते मङ्गलवार





