तनहुँ-१ मा वाग्लेकोे अग्रता कायमै, वाग्लेले पाए ११ हजार ४२८ मत



काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेकोे अग्रता कायमै छ ।

पछिल्लो अपडेट अनुसार उनले ११ हजार मत कटाएका छन् । वाग्लेले ११ हजार ४२८ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६ हजार ४३५ मत पाएका छन् ।

एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ७४८ मत पाएका छन् ।

प्रकाशित मिति : २०८० बैशाख ११ गते सोमवार