८८ हजार मासिक तलबमा साउदीबाट आयो डिमाण्ड, जानेले क्लीक गरेर हेर्नुस्..



८८ हजार मासिक तलबमा साउदीबाट आयो डिमाण्ड, जानेले क्लीक गरेर हेर्नुस्..

काठमाडौं : साउदी अरबको राम्रो कम्पनी फरक फरक तीन वटा कम्पनीमा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ ।

साउदी अरबको राम्रो कम्पनी फरक फरक तीन वटा कम्पनीमा नेपाली महिला तथा पुरुष नेपाली श्रमिकको माग आएको छ ।

कतारको उक्त कम्पनीमा मासिक तलब ५३ हजार देखी २ लाख ८ हजारसम्म हुने साथै OT को पनि सुविधा रहको छ ।

सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

एडभेन्चर ह्युमन रिसोर्स प्रा. ली., सितापाइला काठमाडौं नेपाल

Phone. 5382590

प्रकाशित मिति : २०७९ फाल्गुन १० गते बुधवार