शिक्षक सेवा आयोगले खुलायो मावि तहको विज्ञापन



काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको शिक्षक पदपुर्तिको लागि खुला विज्ञापन गरेको छ । माध्यमिक तहको ६ सय ८६ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको हो ।

आयोगले परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यावस्था गरिएको जनाएको छ ।

प्रकाशित मिति : २०७९ पुष २५ गते सोमवार