DOMINANT मलेसियाको घोषणा : पहिलोचरणमा २०० नेपाली लैजाने (तलब नै यतिधेरै )



DOMINANT मलेसियाको घोषणा : पहिलोचरणमा २०० नेपाली लैजाने (तलब नै यतिधेरै हुन्छ..)

काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ । मलेसियाको राम्रो मानिने DOMINANT OPTO TECHNOLOGY SDN BHD कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक बेसिक तलब १५ सय रिंगेट तथा अलाउन्स साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ । वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

Milestone Employment Services Pvt. Ltd, Hanumansthan 10 Kupandol Kathmandu Nepal

प्रकाशित मिति : २०७९ पुष २१ गते बिहिवार