FREE VISA FREE TICKET : कतारको FAST DELIVERY मा नेपालीको माग
काठमाडौं : कतारको राम्रो कम्पनी FAST DELIVERY कम्पनीमा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ ।
कतारको राम्रो कम्पनी FAST DELIVERY कम्पनीमा नेपाली महिला तथा पुरुष गरेर जम्मा ७५ जना नेपाली श्रमिकको माग आएको छ ।
कतारको उक्त कम्पनीमा नेपाली श्रमिकको मासिक तलब ५४ हजार हुने साथै OT को पनि सुविधा रहको छ । सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।
हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

AAYUSH OVERSEAS PVT. LTD., Sinamangal 09 Kathmandu Nepal
Phon. 01- 4112559, 4112586
प्रकाशित मिति : २०७९ पुष १७ गते आइतवार





