कुवेतमा २५० नेपाली महिला-पुरुष सुरक्षागार्डको माग, हेर्नुस् तलब र अन्य सुबिधा के छ ?



कुवेतमा २५० नेपाली महिला-पुरुष सुरक्षागार्डको माग, हेर्नुस् तलब र अन्य सुबिधा के छ ?

काठमाडौं : कुवेतमा मासिक ५४ हजार तलब सहित नेपाली महिला तथा पुरुषको लागी सुरक्षागार्डको काममा वैदेशिक रोजगारको लागि माग आएको छ ।

कुवेतको AL MULLA SECURITY SERVICE CO. K.S.C.C. कम्पनीमा 250 जना नेपाली महिला तथा पुरुष सेक्युरिटी गार्डको माग आएको छ ।

कुवेतको उक्त कम्पनीबाट नेपाली श्रमिकलाई मासिक तलब ५४ हजारसम्म हुने बताइएको छ भने अन्य सेवा सुबिधा समेत राम्रो रहेको छ ।

उक्त कम्पनीमा खान बस्न फ्री हुने बताइएको छ भने उक्त रोजगारको लागी अन्तर्वार्ता पुस २० गते हुने बताइएको छ ।

वैदेशिक रोजगारीमा जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्न सक्नुहुनेछ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर

Ktm White Pearl H.R. Consultancy Pvt., Ltd.Address: Sukedhara, Kathmandu

Phone Number: +977-5909824, 9823322273, 9823753731

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार