बडीगार्डको काममा जाने हो युएई ? तलब १ लाख ४४ हजार (के के योग्यता)



बडीगार्डको काममा जाने हो युएई ? तलब १ लाख ४४ हजार (के के योग्यता)

काठमाडौं : फरक फरक उत्कृष्ट तलब सुबिधा सहित युएईमा ३२५ जनाको लागी वैदेशिक रोजगारको माग आएको छ ।

युएईको ५ तारे होटल AL ROYAL HAWK SECURITY SERVICES L.L.C. मा नेपाली सुरक्षागार्ड लागी रोजगारीको माग आएको छ ।

युएईको उक्त कम्पनीले नेपाली श्रमिकलाई तलब मासिक १ लाख ४४ हजार सम्म दिने र खान/बस्न कम्पनीले दिने बताइएको छ भने अन्तर्वार्ता पुस २१ गते रहेको छ ।

वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीको कार्यालय वा मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

हेर्नुस् बिज्ञापन तथा मेनपावर कम्पनीको सम्पर्क नम्बर

Fishtail Overseas Pvt. Ltd

Fishtail Overseas Pvt. Ltd
+97714386382, 01-4385664

info@fishtailjobs.com

License No: 1286/074/75

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार