होटेल लाइनमा जाने हो मलेसिया ? बेसिक RM1500 र राम्रो ओभरटाइम



होटेल लाइनमा जाने हो मलेसिया ? बेसिक RM1500 र राम्रो ओभरटाइम

काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।

मलेसियाको राम्रो मानिने Original Penang Kayu Nasi Kandar Sdn Bhd कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक बेसिक तलब १५ सय रिंगेट तथा अलाउन्स साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

Maa Padma Placement Pvt. Ltd, Sinamangal Kathmandu Nepal

Phon. 01- 4354960, 4354906,

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार