मलेसियाको औषधी कम्पनीमा नेपालीको माग



मलेसियाको औषधी कम्पनी DOUPHARMA मा नेपालीको माग (जानेले कमेन्ट हेरौं)

काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।

मलेसियाको राम्रो मानिने DOUPHARMA MANUFACTURING (BANGI) SDN BHD कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक बेसिक तलब १५ सय रिंगेट तथा अलाउन्स साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

प्यासिफिक ओभरसिज कन्सल्ट प्रा.ली. महाराजगन्ज ४ चक्रपथ काठमाडौं नेपाल

Phon. 4720254, 9849661211, 9851328983, 9741743638

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार