जाने होईन त साइप्रस ? तलब १ लाख २७ हजार (लागत कति हेर्नुस्)
काठमाडौं : बैदेशिक रोजगारीको लागि साइप्रसबाट नेपाली महिला तथा पुरुष कामदारको ठूलो संख्यामा माग आएको छ ।
साइप्रसको Ansot Employment Services Ltd. कम्पनीमा उत्कृष्ट तलब सुबिधा सहित 20 जना नेपाली महिला तथा पुरुष कामदारको माग आएको हो ।
साइप्रसको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक बेसिक तलब १ लाख २७ हजार रुपैयाँ दिने र अन्य सेवा सुबिधा समेत राम्रो हुने बताइएको छ ।
यो डिमाण्डबारे सम्पूर्ण जानकारीको लागि वा जान इच्छुक ब्यक्तिले सिधै मेनपावर कम्पनीको कार्यालयमा वा मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला ।
हेर्नुस् बिज्ञापन र मेनपावरको सम्पर्क नम्बर

Sundar Nepal Overseas Pvt. Ltd. Sinamangal 9 Kathmandu Nepal
Phon. 4478460, 9860480301, 9851170602
प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार





