FREE VISA FREE TICKET : साउदीबाट आयो नेपाली श्रमिकको माग



FREE VISA FREE TICKET : साउदीबाट आयो नेपाली श्रमिकको माग

काठमाडौं : साउदी अरबको कम्पनीबाट FREE VISA FREE TICKET मा EURO VILLAGE CONTRACTING COMPANY कम्पनीमा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ ।

साउदी अरबको राम्रो कम्पनी EURO VILLAGE CONTRACTING COMPANY कम्पनीमा नेपाली श्रमिकको माग आएको छ ।

साउदी अरबको उक्त कम्पनीमा मासिक तलब ३५ हजार देखी ४५ हजारसम्म हुने साथै OT को पनि सुविधा रहको छ ।

सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

Amity Global Employment Services Pvt. Ltd. Samakhusi 26 Kathmandu Nepal

Phon. 4970366, 4970466

प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार