FREE VISA FREE TICKET : जाने हो युएई ? २०० जनाको माग



FREE VISA FREE TICKET : जाने हो युएई ? २०० जनाको माग

काठमाडौं : Free Visa Free Ticket सहित युएईको एक कम्पनीको लागि ठुलो संख्यामा वैदेशिक रोजगारीको लागी नेपाली श्रमिकको माग आएको छ ।

युएईको EFS FACILITY MANAGEMENT SERVICE LLC कम्पनीको लागी २०० जना नेपाली श्रमिकको माग आएको हो ।अन्तर्वार्ता पुस १४ गते हुने ।

खान बस्न फ्री सहित युएईको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक तलब ९ सय दिर्हाम दिने बताइएको छ ।

वैदेशिक रोजगारीमा जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीको कार्यालय वा तल दिइएको मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गरि अधिक जानकारी लिनुहोला ।

हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर

KALINCHWOK MANPOWER PVT. LTD., Dhumbarahi marg Kathmandu

Phon. 01-4419397, 4445106,

प्रकाशित मिति : २०७९ पुष ११ गते सोमवार