Nesto Hypermarket मा काम गर्ने हो ? आयो डिमाण्ड (सम्पर्क नम्बर सहित)
काठमाडौं : साउदी र ओमनको लागी राम्रो कम्पनी Nesto Hypermarket LLC र Royal Star Line कम्पनीमा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ ।
साउदी अरब र ओमनको लागि विभिन्न पदहरुमा Nesto Hypermarket LLC र Royal Star Line कम्पनीमा नेपाली महिला तथा पुरुष गरेर जम्मा २८५ जना नेपाली श्रमिकको माग आएको छ ।
साउदी र ओमनको उक्त कम्पनीमा मासिक तलब ४४ हजार देखि ५२ हजारसम्म हुने साथै OT को पनि सुविधा रहको छ ।
सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।
हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

BROTHERS INTERNATIONAL EMPLOYMENT PVT. LTD. Gongabu Kathmandu, Nepal
Phon. 4422276, 4422286
प्रकाशित मिति : २०७९ पुष ११ गते सोमवार





