जाने हो मलेसिया ? बेसिक तलब RM १५००



जाने हो मलेसिया ? बेसिक तलब RM १५००

काठमाडौं : मलेसियाको sim air-conditioning engineering sdn bhd कम्पनीमा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ ।

मलेसियाको sim air-conditioning engineering sdn bhd कम्पनीमा फ्याक्ट्री वर्करको रुपमा नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीमा बेसिक मासिक १५ सय रिङ्गेट दिने र अन्य सेवासुबिधा र ओभर टाइमको सुबिधा रहेको बताइएको छ ।

सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल


DAMARU RESOURCES PVT. LTD. Tinkune Kathmandu Nepal

Phon. 4112433, 4112438, 9801142427, 9801142429

प्रकाशित मिति : २०७९ पुष ११ गते सोमवार