जाने हो मलेसिया ? आयो राम्रो डिमाण्ड (जानेले कमेन्ट गरौं)



जाने हो मलेसिया ? आयो राम्रो डिमाण्ड (जानेले कमेन्ट गरौं)

काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।

मलेसियाको राम्रो मानिने south asia fibre industries sdn bhd कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब ४४,८३५ साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

Job World International Overseas. Ltd, Samakhusi Kathmandu Nepal

Phon. 4388380, 4382533,

प्रकाशित मिति : २०७९ पुष ११ गते सोमवार