युएईको Alain Co-operative सुपर मार्केटमा ४०० जना नेपाली महिला-पुरुषको माग



युएईको Alain Co-operative सुपर मार्केटमा ४०० जना नेपाली महिला-पुरुषको माग

काठमाडौं : Alain Co-operative Society युएईमा ३२५ जनाको लागी वैदेशिक रोजगारको माग आएको छ । युएईको ५ तारे होटल Alain Co-operative Society मा 400 जना नेपाली कामदारको लागी रोजगारीको माग आएको छ ।

युएईको उक्त कम्पनीले नेपाली श्रमिकलाई तलब मासिक ६४ हजार नेपाली रुपैया सम्म दिने र खान/बस्न कम्पनीले दिने बताइएको छ भने अन्तर्वार्ता पुस १३-१४-१६ गते रहेको छ ।

वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीको कार्यालय वा मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

हेर्नुस् बिज्ञापन तथा मेनपावर कम्पनीको सम्पर्क नम्बर

Pacific Human Resources Pvt. Ltd.
009771-4358519, 014364116, 4381470

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार