साधारण लेखपढ जानेकालाई पनि रोमानियाबाट आयो डिमाण्ड (सम्पर्क नम्बर सहित)
काठमाडौं : आकर्षक तलब सहित युरोपको देश रोमानियामा 54 जना नेपाली कामदारको माग आएको छ ।
युरोपेलि देश रोमानियाको EUROASIA WORK FORCE SRL कम्पनीबाट राम्रो तलब सुबिधा सहित 54 जना नेपाली श्रमिकको माग आएको छ ।
युरोपेली देश रोमानियाले नेपाली श्रमिकलाई मासिक तलब ८५,८८५ सम्म हुने साथै खान बस्न फ्री रहेको जनाइएको छ ।जान इच्छुक नेपाली श्रमिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । सम्पर्क नम्बर तल दिइएको छ ।
हेर्नुस् सम्पर्क नम्बर र बिज्ञापन

Zoom International Pvt. Ltd. Basundhara Kathmandu, Nepal
Phon. 4016643, 4016645, 9804246896
प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार





