युएईको VIVA Premiere कम्पनीमा ५०० नेपालीको माग, सबैको तलब ६० हजार
काठमाडौं : युएईको एक कम्पनीको लागि ठुलो संख्यामा वैदेशिक रोजगारीको लागी नेपाली श्रमिकको माग आएको छ ।
युएईको VIVA Premiere Investment LLC कम्पनीको लागी 500 जना नेपाली श्रमिकको माग आएको हो ।अन्तर्वार्ता मङ्सिर १६ गते हुने ।
खान बस्न फ्री सहित युएईको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक तलब 1650 दिर्हाम दिने बताइएको छ ।
वैदेशिक रोजगारीमा जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीको कार्यालय वा तल दिइएको मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गरि अधिक जानकारी लिनुहोला ।
हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर

G.C.D. Worldwide Pvt . Ltd.
+97719801399971, 9801399972
gcdworldwide@wlink.com.np
License No: 519/061/62
प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार





