सेक्युरिटी गार्डमा जाने हो मलेसिया ? २ वटा कम्पनीको डिमाण्ड हेर्नुस



सेक्युरिटी गार्डमा जाने हो मलेसिया ? २ वटा कम्पनीको डिमाण्ड हेर्नुस

काठमाडौं : बेसिक १५ सय रिङ्गेट तलब सुबिधा सहित मलेशियाको दुइवटा कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।

मलेसियाको राम्रो मानिने DKUKUH PADU SECURITY SERVICE SDN BHD कम्पनी र E2S SECURITY SERVICE SDN BHD कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब ४२,८४० साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

Gurkha Human Resource solution pvt . Ltd Pulchock Lalitapur Nepal /Phon. 5409108, 5450061


DAMARU RESOURCES PVT. LTD., TINKUNE KATHMANDU NEPAL

Phon. 4112433, 4112438, 9801142427, 9801142429

प्रकाशित मिति : २०७९ पुष ८ गते शुक्रवार