जाने हो कतार ? तलब नै १ लाख ४४ हजार (सम्पर्क नम्बर सहित)



जाने हो कतार ? तलब नै १ लाख ४४ हजार (सम्पर्क नम्बर सहित)

काठमाडौं : कतारको राम्रो कम्पनी NOOR AL ALVAN TRADING WLL कम्पनीमा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ ।

कतारको राम्रो कम्पनी NOOR AL ALVAN TRADING WLL कम्पनीमा नेपाली महिला तथा पुरुष नेपाली श्रमिकको माग आएको छ ।

कतारको उक्त कम्पनीमा मासिक तलब ३६ हजार देखी १ लाख ४४ हजारसम्म हुने साथै OT को पनि सुविधा रहको छ ।

सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

GROWTH PROCESS INTERNATIONAL EMPLOYMENT PVT. LTD. BASUNDHARA 3 KATHMANDU

Phon. 4383347,

प्रकाशित मिति : २०७९ पुष ८ गते शुक्रवार