मलेसियामा शून्य लागतमा ३०० नेपालीको माग (सिधै मेनपावरमा सम्पर्क गरौ)
काठमाडौं : शून्य लागत सुबिधा सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।
मलेसियाको राम्रो मानिने QL Kitchen Sdn Bhd कम्पनिबाट शून्य लागतमा ३०० नेपालीको लागि बैदेशिक रोजगारिको लागी माग आएको छ ।
मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब 44,826 साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।
वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।
हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

D.N. Manpower Pvt. Ltd. Basundhara 5 Kathmandu Nepal
Phon. 01-496311, 4986411
प्रकाशित मिति : २०७९ पुष ७ गते बिहिवार





