साइप्रसमा नेपाली महिला कामदारको माग (Click गरेर सम्पर्क नम्बर हेर्नुस)



साइप्रसमा नेपाली महिला कामदारको माग (Click गरेर सम्पर्क नम्बर हेर्नुस)

काठमाडौं : बैदेशिक रोजगारीको लागि युरोपेली देश साइप्रसबाट नेपाली महिला घरेलु कामदारको माग आएको छ । साइप्रसको CY EMPLOYMENT कम्पनीमा नेपाली महिला घरेलु कामदारको बैदेशिक रोजगारिको लागि माग आएको हो ।

साइप्रसको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक बेसिक तलब ४१ हजार रुपैयाँ दिने र अन्य सेवा सुबिधा समेत राम्रो हुने बताइएको छ ।

यो डिमाण्डबारे सम्पूर्ण जानकारीको लागि वा जान इच्छुक ब्यक्तिले सिधै मेनपावर कम्पनीको कार्यालयमा वा मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला ।

हेर्नुस् बिज्ञापन र मेनपावरको सम्पर्क नम्बर

Sunday Nepal Overseas Pvt. Ltd., sinamangal 9 Kathmandu Nepal

Phon. 01-4488460, 9851170602

प्रकाशित मिति : २०७९ पुष ६ गते बुधवार