जाने हो कुवेत ? राम्रो तलब सहित ठूलो डिमाण्ड आयो (डिमाण्ड हेर्न Click गर्नुस)
काठमाडौं : कुवेतमा मासिक ७७ हजारसम्म तलब सुबिधा सहित नेपाली युवाहरुको लागी वैदेशिक रोजगारको लागि माग आएको छ ।
कुवेतको YUSUF AHMED ALGHANIM AND SONS CO. WLL कम्पनीमा बिभिन्न पदमा ठुलो सख्यामा नेपाली श्रमिकको माग आएको छ ।
कुवेतको उक्त कम्पनीबाट नेपाली श्रमिकलाई मासिक तलब ३७ हजार देखि ७७ हजारसम्म हुने बताइएको छ भने अन्य सेवा सुबिधा समेत राम्रो रहेको छ ।
उक्त कम्पनीमा खान बस्न फ्री हुने बताइएको छ भने उक्त रोजगारको लागी अन्तर्वार्ता पुस १३ गते हुने बताइएको छ ।
वैदेशिक रोजगारीमा जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्न सक्नुहुनेछ ।
हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर

DYNAMIC SALES AND SERVICES (P) LTD., Basundhara Kathmandu Nepal
Phon. 01-4354624, 4356813, 4256625





