युएईको ROYAL CATERING मा नेपालीको माग (सम्पर्क नम्बर सहित)



युएईको ROYAL CATERING मा नेपालीको माग (सम्पर्क नम्बर सहित)

काठमाडौं : युएईको प्रतिष्ठित कम्पनी रोयाल क्याटरिङ सर्भिसमा ४५ जनाको लागी वैदेशिक रोजगारको माग आएको छ । युएईको ROYAL CATERING SERVICES LLC मा नेपाली सुरक्षागार्ड लागी रोजगारीको माग आएको छ ।

युएईको उक्त कम्पनीले नेपाली श्रमिकलाई तलब मासिक ४३ हजार सम्म दिने र खान/बस्न कम्पनीले दिने बताइएको छ भने अन्तर्वार्ता पुस १३ गते रहेको छ ।

वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीको कार्यालय वा मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

हेर्नुस् बिज्ञापन तथा मेनपावर कम्पनीको सम्पर्क नम्बर

NAUKRI NEPAL RECRUITMENT SERVICE PVT. LTD., Brenda Aysworya Marg Gaushala Kathmandu

Phon. 4362686, 4385786, 9801059991, 9801059992, 9801059993,

प्रकाशित मिति : २०७९ पुष ६ गते बुधवार