रोमानिया साधारण लेखपढ जान्ने नेपालीको माग, तलब ८५ हजार
काठमाडौं : आकर्षक तलब सहित युरोपको देश रोमानियामा १३५ जना नेपाली कामदारको माग आएको छ ।
युरोपेलि देश रोमानियाको CADIMA YOU SEE SRL कम्पनीबाट राम्रो तलब सुबिधा सहित १३५ जना नेपाली श्रमिकको माग आएको छ ।
युरोपेली देश रोमानियाले नेपाली श्रमिकलाई मासिक तलब ८४,८३५ सम्म हुने साथै खान बस्न फ्री रहेको जनाइएको छ ।
जान इच्छुक नेपाली श्रमिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । सम्पर्क नम्बर तल दिइएको छ ।
हेर्नुस् सम्पर्क नम्बर र बिज्ञापन

Advanced Management Group Pvt. Ltd.
+9771-4364211
info@amgroup.com.np
License No: 1470/074/075
प्रकाशित मिति : २०७९ पुष ६ गते बुधवार





