नेपालीको लागी सुनौलो अवसर, मलेसियाको BSSB कम्पनीमा नेपालीको माग
काठमाडौं : मलेसियाकै टप कम्पनीले नेपाली श्रमिकलाई वैदेशिक रोजगारीको लागी मलेसिया लैजाने भएको छ ।
मलेसियाको राम्रो कम्पनी BSSB LEATHERS AND FABRIC BEDS SDN BHD कम्पनीबाट 39 जना र अन्य कम्पनीमा समेत नेपाली कामदारको माग आएको छ ।
मलेसियामा राम्रो तलब र अन्य सेवा सुबिधा सहित राम्रो ओभर टाइम हुने कम्पनीले नेपालीलाई १५ सय रिंगेट दिने भएको छ ।मलेसियामा वैदेशिक रोजगारीमा जान चाहने इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्नुहोला ।
हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बर

Alliance Human Resources Pvt. Ltd. Gaushala Kathmandu Nepal
PHON – 01-4478850, 4491791
प्रकाशित मिति : २०७९ पुष ६ गते बुधवार





